विपक्षी र कार्यदलकाे बैठक जारी, निर्णय कुर्दै सभामुख
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएका विपक्षी दलहरूको बैठक बसेको छ। नयाँ बा…
छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु
संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा संसदीय छानबिन समिति…
कांग्रेस संसदीय दलको बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दै छ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बिहा…
एमाले संसदीय दलको बैठक साढे १२ बजे
एमाले संसदीय दलको बैठक साढे १२ बजे नयाँ बानेश्वरस्थित संसदकाे लोत्से हलमा बस्दै छ। प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा संसदको गतिरोध, नीति त…
एमाले अडानले सभामुखले बोलाएको बैठक निष्कर्षविहीन
सहकारी अपचलनमा संसदीय छानबिन बनाउने विषयमा सत्तारूढ दलभित्रै मतभिन्नता देखिएको छ । माओवादी समिति बनाउन तयार छ भने एमाले कुनै हालतमा समिति बनाउन नहुने अड…
कांग्रेस संसदीय दलको बैठक स्थगित
कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनकाे ल्होत्से हलमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कां…
सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, नेताले दोहोर्याए आ-आफ्नै अडानमा
सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन बनेको छ। मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाएको बैठकमा दलहरू आ–आफ्नै अडानमा…
कांग्रेसको अडानले सत्तापक्ष दबाबमा, जुटेन सहमति
मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले विधेयक पेस गर्ने कार्यसूची, रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै सहकारी ठगी प्रकरणमा संसदीय छा…
प्रतिनिधिसभाको बैठक सुरु
प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि…
१० मिनेट बसेर स्थगित बागमती प्रदेश सभा बैठक भोलि ३ बजे बस्ने
बागमती प्रदेश सभाको मंगलबारको बैठक जम्मा १० मिनेट बसेर स्थगित भएको छ। आजको बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदन पेस गरिएको थियो। स…
कांग्रेस महासमिति बैठककाे बन्दसत्र सुरु
कांग्रेस महासमिति बैठकको बन्दसत्र सुरु भएको छ। ललिपुरको गोदावरीमा महासमिति बैठकको दोस्रो दिन बन्दसत्र सुरु भएको हो। राजनीतिक स्थायित्व रूपान्तरण र नवीनता, …
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गते…
गण्डकी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक सोमबार बागलुङको पञ्चकोटमा सम्पन्न भएको छ। प्रदेश सरकारले पहिलोपटक मन्त्रिपरिषद्को कार्यालयभन्दा बाहिर बैठक गरेको हो।&nbs…
मुख्यमन्त्रीहरूको चासोलाई यथाशीघ्र सम्बोधन गरौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेका भावना यथाशीघ्र सम्बोधन गर्न संघीय सरका…
राष्ट्रिय सभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको…
राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित : कांग्रेस
कांग्रेस संसदीय दलको बैठकले भर्खरै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित भएको ठहर गरेको छ। बैठकले सत्तागठबन्धनका १९ वटा …
कांग्रेस संसदीय दलको बैठक सुरु
संसद्को हिउँदे अधिवेशनको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बसेको छ। संसद्को भवनको लोत्से हलमा सुरु भएको बैठकमा आगामी अधिवेशनको तय…
नेपाल-भारत संयुक्त बैठकमा के-के भयो ?
नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई देशबीचको सम्बन्धलाई कसरी सुदृढ बनाउने विषयमा छलफल भएको छ। दुई देशबीचको सम्बन्ध, व्यापार, कनेक्टिभिट…
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ। बैठकमा परराष्ट्रमन्त्री एपी साउद र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आ–आफ्नो द…
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज
सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट व…