ब्रेकसुबाट निकालिएको सुनको परिमाण ६० किलो ७८९ ग्राम, तौल अझै घट्न सक्ने

ब्रेकसुबाट निकालिएको सुनको परिमाण ६० किलो ७८९ ग्राम, तौल अझै घट्न सक्ने

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको प्रारम्भिक परिमाण करिब ६१ किलो देखिएको छ।  राष्ट्र बैंकको टक्सार महाशाखाले ब्रेकसुबाट सुन निकालेर जोख्दा त्य…