‘घर ज्वाइँ’को शीर्ष भूमिकामा दया र मिरुना

‘घर ज्वाइँ’को शीर्ष भूमिकामा दया र मिरुना

अनिल बुढामगरको निर्देशनमा बन्न लागेको फिल्म ‘घर ज्वाइँ’मा मिरुना मगर अनुबन्धित भएकी छिन्। यस फिल्ममा उनी दयाहाङ राईको अपोजिटमा हुने बताइएको छ…