दोलखामा निउरो टिप्न गएका बाबुछोरा पहिरोमा पुरिएर बेपत्ता

दोलखामा निउरो टिप्न गएका बाबुछोरा पहिरोमा पुरिएर बेपत्ता

दोलखाको उत्तरी बिगु गाउँपालिकामा पहिरोमा पुरिएर निउरो टिप्न गएका बाबुछोरा बेपत्ता भएका छन्। बिगु गाउँपालिका– ७ का राखम गाउँका अन्दाजी ३५ वर्षीय …