निजरको सैन्य विद्रोह र जनसमर्थन

निजरको सैन्य विद्रोह र जनसमर्थन

अफ्रिकाले नियमित रूपमा सामना गर्ने राजनीतिक संकट औपनिवेशिक पश्चिमले उनीहरूमाथि दशकौँसम्म लादेको पीडामा निहित छ, जुन कुनै न कुनै रूपमा आज पनि जीवित छ