सदनको गतिरोध हटाउन शीर्ष नेता छलफलमा

सदनको गतिरोध हटाउन शीर्ष नेता छलफलमा

दुई सातादेखि जारी सदनको गतिरोध हटाउन शीर्ष नेता छलफलमा जुटेका छन्। सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले दिउँसो १२ बजे शीर्ष नेतालाई बोलाएका थिए।  …