बजेट नआएपछि धनगढी र सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा ठप्प

बजेट नआएपछि धनगढी र सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा ठप्प

चालू आर्थिक वर्षका लागि संघ सरकारले बजेट विनियोजन नगरेपछि धनगढी र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा ठप्प भएको छ । यी प्रयोगशालाले १५ साउनबाट…