भारतसँग १० लाख टन धान खरिद गर्न सके चामल प्रतिबन्धको असर पर्दैन : अध्यक्ष दुगड

भारतसँग १० लाख टन धान खरिद गर्न सके चामल प्रतिबन्धको असर पर्दैन : अध्यक्ष दुगड

नेपाल चामल, तेल–दाल उद्योग संघका अध्यक्ष कुमुदकुमार दुगडले नेपाल सरकारले भारत सरकारसँग धान खरिद गर्न सके चामल प्रतिबन्धको असर नपर्ने बताएका छन्।&n…