नयाँ बसपार्कको जुवाखालमा प्रहरीको छापा, वडाध्यक्षसहित १२ समातिए, १० लाख ८२ हजार नगद बरामद

नयाँ बसपार्कको जुवाखालमा प्रहरीको छापा, वडाध्यक्षसहित १२ समातिए, १० लाख ८२ हजार नगद बरामद

काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा छापा हानी प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उनीहरूबाट १० लाख ८२ हजार पाँच सय नगद बरामद भएको छ।  …