सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : कांग्रेस सांसद

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : कांग्रेस सांसद

नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनुपर्ने बताएका छन्। गम्भीर घटनामा सत्तापक्ष र विपक्ष भन्ने नहुने भन्दै उ…