तीन महिनामै १४ हिमाल चढेर हरिला र तेन्जेनले राखे नयाँ रेकर्ड

तीन महिनामै १४ हिमाल चढेर हरिला र तेन्जेनले राखे नयाँ रेकर्ड

नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन्।   पाकिस्तानमा रहेको केटु हिम…