टिबिसी स्टार्टअप फेस्टमा स्टाइरोफोम विजयी

टिबिसी स्टार्टअप फेस्टमा स्टाइरोफोम विजयी

द ब्रिटिस कलेज (टिबिसी) स्टार्टअप फेस्ट प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणा गर्दै सम्पन्न भएको छ । टिबिसी इन्क्युबेसन सेन्टरले शुक्रबारबाट सुरु ग…