नेपाल र युएई क्रिकेटबीच पाँच वर्षको सम्झौता

नेपाल र युएई क्रिकेटबीच पाँच वर्षको सम्झौता

दक्षिण अफ्रिकाको डर्बानमा भएको सम्झौताअनुसार दुई राष्ट्रका पुरुष र महिला टोलीले होम एन्ड अवे शृंखला खेल्नेछन्