ओएनएम सर्भे गर्न सबै सरकारी निकायलाई मन्त्रालयकाे परिपत्र

ओएनएम सर्भे गर्न सबै सरकारी निकायलाई मन्त्रालयकाे परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मंसिर मसान्तभित्रमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) सम्पन्न गरिसक्न सबै मन्त्रालय, आयोग, सचिवालय र नि…