अपार्टमेन्टमा बस्छन् विम्बल्डन च्याम्पियन कार्लोस

अपार्टमेन्टमा बस्छन् विम्बल्डन च्याम्पियन कार्लोस

स्पेनिस खेलाडी कार्लोस अल्काराजले नोभाक जोकोभिकको दबदबा चिर्दै आइतबार राति विम्बल्डन ग्रान्डस्लाम जितेका छन् । २० वर्षीय कार्लोसले सर्वियन खेलाडीका सबै प्रयासलाई अ…