गर्मीमा बबल टी

गर्मीमा बबल टी

नेपालमा बबल टी गर्मीयाममा निकै चल्ने पेय पदार्थ हो । विशेषगरी, युवायुवतीले यसलाई निकै रुचाउँछन् । बबल टी ताइवानको एक लोकप्रिय चिसो चिया हो । सन् १९८० को दश…