देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम

देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ, गत वर्षभन्दा १२ प्रतिशत कम

असार सकिन केही दिन मात्र बाँकी हुँदा देशभर ५३ प्रतिशत मात्र  धान रोपाइँ  सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको भन्दा १२ प्रतिशत …