अनुभवी पाकिस्तान ‘ए’सँग खेल्दै नेपाल

अनुभवी पाकिस्तान ‘ए’सँग खेल्दै नेपाल

इमर्जिङ टिम्स एसिया कपमा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी मोहमद ह्यारिस, अर्सद इक्वाल, कामरान गुलाम र मोहमद वासिम सम्मिलित पाकिस्तानविरुद्ध नेपालले आज खेल्दै