सर्पदंशबाट चारजनाको निधन

सर्पदंशबाट चारजनाको निधन

कपिलवस्तुमा सर्पदंशबाट दुई दिनमा चारजनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको वेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका– १ का दुई दाजुभाइ…