काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा वर्षा, खोलामा बहाब बढ्यो

काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा वर्षा, खोलामा बहाब बढ्यो

काठमाडौं उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा वर्षा हुँदा यस क्षेत्रबाट बहने खोलामा बहाव बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार धापड्याम, सुन्दरीजल, बुढानीलकण्ठलग…