प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेचको विषय बनाइयो : राज्यमन्त्री सिर्पाली

प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेचको विषय बनाइयो : राज्यमन्त्री सिर्पाली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छिन्। …