१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले यही असार २१ गते रु. १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रूपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको…