दलित परिवारले पालेका सबै पशुपक्षीको निःशुल्क बिमा

दलित परिवारले पालेका सबै पशुपक्षीको निःशुल्क बिमा

पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रमम…