८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

मंगला गाउँपालिका– १ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्य सँगसँगै घरायसी आयआर्जनको कामलाई पनि निरन्तरता दिँदै आएका छिन् । उमेरले वृद्धावस्…