पाकिस्तानमा प्रि–मनसुन वर्षाको कहर, कम्तीमा २० जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानमा प्रि–मनसुन वर्षाको कहर, कम्तीमा २० जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानका विभिन्न क्षेत्रमा आइतबार र सोमबार भएको अत्यधिक वर्षा र चट्याङका कारण कम्तीमा २० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।&nb…