चीनका राजदूतले गरे नेटा सोरुम उद्घाटन

चीनका राजदूतले गरे नेटा सोरुम उद्घाटन

पोखराको आर्चलबोट चोकमा सिजी मोटर्सको नेटा सोरुम सञ्चालनमा आएको छ । नेपालका लागि चीनका राजदूत चेन सङलगायतका व्यक्तित्वहरूले सोरुमको उद्घाटन गरेका हुन् । …