पुनर्निर्माण प्राधिकरणको सडक आफूले बनाएको भन्दै चार लाख भ्रष्टाचार गर्ने जनप्रतिनिधिविरुद्ध मुद्दा
पुनर्निर्माण प्राधिकरणबाट निर्मित सडक उपभोक्ता समितिबाट बनाएको भनी नक्कली बिल र प्रतिवेदन तयार गरेर भुक्तानी लिने तत्कालीन जनप्रतिनिधि र कर्मचारी प्रमुखसहित ११ ज…