मुद्दा फिर्ताको निर्णय कार्यान्वयन नगराउन आदेश माग्दै उपप्राध्यापक चलाउने पुगे सर्वोच्च
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमप्रसाद चलाउनेले आफू वादी रहेको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सर्वोच्च गुहारेका छन् । ज्यान मार्ने उद्योग कसुरमा …