न्यायालयको अन्योल हटाउन प्रेस र बारको मुख्य भूमिका छ : प्रधानन्यायाधीश कार्की

न्यायालयको अन्योल हटाउन प्रेस र बारको मुख्य भूमिका छ : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एसाेसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताएका छन् ।  …