सिंहदरबारमा चार वर्षअघि पाँच करोडमा तयार ‘एक्सन रुम’ प्रयोगविहीन

सिंहदरबारमा चार वर्षअघि पाँच करोडमा तयार ‘एक्सन रुम’ प्रयोगविहीन

१५ जेठ ०७६ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले सातवटै प्रदेशमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको समस्या तत्काल समाधानका लागि मुख्यमन्त्रीहरूसँग प्रत्यक्ष भिडियो सं…