अलैँचीले देखाएको आशा : विदेशबाट फर्किएर व्यावसायिक खेती गर्दै ३४ वर्षीय दिनेश

अलैँचीले देखाएको आशा : विदेशबाट फर्किएर व्यावसायिक खेती गर्दै ३४ वर्षीय दिनेश

पूर्वी पहाडी जिल्ला संखुवासभामा ‘कालो सुन’ भनेर चिनिने अलैंचीमा विभिन्न रोग लागेर मासिन थालेपछि अधिकांश कृषकहरुले अलैंची खेती गर्न छोडेका छन् …