सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ हजार जरिवाना

सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडकमा माटो झार्ने गाडीलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । मंगलबार सडकमा माटो झार्ने रोशन कन्स्ट्रक्सनको गाडीलाई १५ …