आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए

आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए

आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ। बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको…