तुलसी बहुउद्देश्यीय सहकारीको ठगी प्रकरण : उपाध्यक्ष, सचिव र प्रबन्धक चेल चलान, अध्यक्ष शर्मासहित पाँच अझै फरार
विराटनगरमा प्रधान कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका तीनजना जेल चलान भएका छन् । …