गौर हत्याकण्ड : जाहेरीमाथि कारबाही अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट, सोमबारलाई पेसी

गौर हत्याकण्ड : जाहेरीमाथि कारबाही अघि बढाउन माग गर्दै सर्वोच्चमा रिट, सोमबारलाई पेसी

गौर हत्याकाण्डमा संलग्नलाई कारबाहीको लागि दिएको जाहेरीमा प्रहरीले प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरू सर्वोच्च अदालत पुगेका छन्। प्रधानमन्त्री तथा म…