अत्यधिक गर्मीसँगै सुक्न थाले चापाकल

अत्यधिक गर्मीसँगै सुक्न थाले चापाकल

तराई–मधेसका जिल्लामा अहिले अत्यधिक गर्मी बढेपछि खानेपानीको अभाव हुन थालेको छ। खानेपानीको मुख्य स्रोत चापाकल धमाधम सुक्न थालेपछि पानीको समस्या हुन थालेको हो।…