मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ भरत तालमा निर्माण

मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ भरत तालमा निर्माण

सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा मधेस प्रदेशकै पहिलो ‘स्काई साइक्लिङ’ निर्माण सम्पन्न भएको छ। भरत ताल नामले चर्चित बागमती माछा पोखरीमा प्र…