अतिरिक्त हुलाक खारेज गरिने, करिब ११ हजार कर्मचारीलाई सुविधासहित अवकाश

अतिरिक्त हुलाक खारेज गरिने, करिब ११ हजार कर्मचारीलाई सुविधासहित अवकाश

सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको छ। अतिरिक्त हुलाक खारेज गरी त्यहाँ कार्यरत कर्मचारीलाई सुविधासहित अवकाश दिने बजेट वक्तव्यमा उल्लेख छ।&n…