सडक सपनाले बगर बनायो बस्ती
माथिल्ला गाउँमा सडक पुर्याउने भन्दै जथाभावी सडक खन्दा पहिरो निम्तियो, १७ घरमा क्षति, ३५ परिवार विस्थापित
आठ वर्षदेखि त्रिशूलीको बगरमा भूकम्पपीडित
रसुवाको उत्तरगया गाउँपालिका– १ गोगनेका चार सय ६८ घरपरिवार असुरक्षित ठाउँमा बस्न विवश