आज रातो मत्स्येन्द्रनाथको भोटो देखाइने

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाइने

भोटो जात्राको अवसरमा काठमाडाैं उपत्यकामा आज सार्वजनिक बिदा वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रा…