सरकारी अस्पतालमा पाठेघर र स्तन क्यान्सर पहिचान गर्ने मेसिन नै छैन : सांसद थापा

सरकारी अस्पतालमा पाठेघर र स्तन क्यान्सर पहिचान गर्ने मेसिन नै छैन : सांसद थापा

प्रतिनिधिसभा सदस्य नैनकला थापाले सरकारी अस्पतालहरूमा प्याट स्क्यान मेसिन आवश्यक भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी  छिन्। नीति तथा कार्यक्रममा प…