शुभम् फाउन्डेसन घटना प्रकरण : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गठन गर्यो छानबिन समिति
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले शुभद्रा–मदन (शुभम्) फाउन्डेसनका छात्रामाथि यौन दुर्व्यहार भएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । छात्रालाई यौन…