एमाले अध्यक्ष ओलीले भने- ‘स्वास्थ्यले साथ नदिँदा संसद् जान सकिनँ, सुधार आएपछि शरणार्थी प्रकरणबारे बोल्छु’
एमाले अध्यक्ष केपी ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाको कारण संसदमा उपस्थित हुन नसकेको बताएका छन्। उनले गत २८ जेठको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ४ जेठमा…