प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

मधेस प्रदेशमा तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाराको निजगढमा आजदेखि प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।  …