ग्यास लिक हुँदा जलेका सांसद भण्डारीले सभामुखसँग भने- ‘सदनमार्फत् जनतालाई केही कुरा सुनाउन मन छ’
सभामुख देवराज घिमिरेले ग्यास लिकपछि आगलागीबाट घाइते भएका संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। आज साँझ बत्तिसपुतलीस्थित न…