ॐ हस्पिटलले बाह्रबिसेमा गर्‍यो निःशुल्क स्वास्थ्य परीक्षण

ॐ हस्पिटलले बाह्रबिसेमा गर्‍यो निःशुल्क स्वास्थ्य परीक्षण

ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरले सिन्धुपाल्चोकको बाह्रबिसेमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । हस्पिटल र हरिमाया बाह्रबिसे फाउन्डेसनको संयु…