निगमको लापरबाही : पिसिआर परीक्षणविनाको एक यात्रु ल्याउँदा दुई सय १३ जना होटेल क्वारेन्टिनमा, २६ लाख फजुल खर्च

निगमको लापरबाही : पिसिआर परीक्षणविनाको एक यात्रु ल्याउँदा दुई सय १३ जना होटेल क्वारेन्टिनमा, २६ लाख फजुल खर्च

नेपाल वायुसेवा निगमले जापानबाट काठमाडौं आएको उडानमा एकजना पिसिआर परीक्षण नगरिएको यात्रु ल्याएको पाइएको छ । बुधबारको नारितादेखि काठमाडौंको नियमित उडानको …