विश्वकप छनोट खेल्ने १० राष्ट्रको टुंगो

विश्वकप छनोट खेल्ने १० राष्ट्रको टुंगो

सुपर लिगमा बंगलादेशसँग अंक बाँडेको आयरल्यान्ड विश्वकप ग्लोबल छनोट खेल्ने दशौँ राष्ट्र बन्यो । ग्लोबल छनोटमा नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्दै ।