५४ हजार तिरेपछि वीरेन्द्र सदाको शव आफन्तलाई

५४ हजार तिरेपछि वीरेन्द्र सदाको शव आफन्तलाई

परिवारले ५४ हजार रुपैयाँ बुझाएपछि विराटनगरको न्युरो कार्डियो एन्ड मल्टिस्पेसलिस्ट हस्पिटलले सिराहाका वीरेन्द्र सदाको शव शुक्रबार आफन्तलाई सुम्पिएको छ । सहयोग संक…