मोदीको शिरमा कक्रोच–जेन–जी आन्दोलनको सफलता
भारत सरकारले कक्रोच–जेन–जी आन्दोलनलाई राजनीतिक शत्रुका रूपमा नभई नागरिक असन्तुष्टिको अभिव्यक्तिका रूपमा ग्रहण गरेर बुद्धि पुर्यायो
शासकीय संरचनामा पुनर्विचारको बहस
जुन अपेक्षा गरेर प्रदेश सरकार निर्माण गरियो, सोअनुसार जनतामा डेलिभरी दिएर आशा सञ्चार गराउन नसकेपछि संघीयतामाथि पुनर्विचारको बहस उठ्नु अनौठो होइन
अपरिहार्य कम्युनिस्ट एकता
कार्यकर्तामा एकताको चाहना हुँदाहुँदै पनि शीर्ष नेताका स्वार्थ र दम्भका कारण एकता हुन नसकेको अवस्थामा अब सम्पूर्ण कम्युनिस्ट गोलबन्द हुनुको विकल्प छैन